Nepali Dictionary : Learn English ?? 6.0

Licentie: Gratis ‎Bestandsgrootte: 10.28 MB
‎Gebruikersbeoordeling: 2.2/5 - ‎3 ‎Stemmen

Over Nepali Dictionary : Learn English ??

We zijn er trots op om een gloednieuwe update van onze Nepalese Dictionary app met geavanceerde niveaus woordenboek te introduceren. In deze update hebben we ons gericht op nauwkeurigheid, gebruiksgemak en tools om onze gebruikers te helpen hun Engelse taalvaardigheid te verbeteren. Deze app bevat twee woordenboeken - Engels-Engels-Nepalese Woordenboek en Nepalees-Engels Woordenboek. Beide zijn gebaseerd op zeer geciteerde boeken geschreven door Choodamani Gautam. Belangrijkste kenmerken 1) Uitgebreide word-lijst -We hebben meer dan 20.000 Engelse woordbetekenis en 30.000 Nepalese woordbetekenis opgenomen, inclusief gevorderde niveauwoorden. 2) Volledig offline - We hebben ons hele woordenboek in de app opgenomen, zodat onze gebruikers het kunnen gebruiken, zelfs als ze geen toegang tot internet hebben. We hebben ook manier voor de gebruikers om het woordenboek over-the-air update zodra ze internet connectin. 3) Woordenboek in beide richtingen - We hebben twee woordenboeken - Engels-naar-Nepalese en Nepalese-naar-Engels, zodat deze app is nuttig voor gebruikers die leren Nepalese ook. 4) Woorduitspraak - Deze app helpt gebruikers om te leren hoe ze woorden correct kunnen uitspreken. Veel Nepalezen spreken bijvoorbeeld "Potato" uit als "पोटेटो", maar correcte uitspraak is "पटे(इ)टो" 5) Afbeelding en illustratie Dit woordenboek bevat afbeeldingen van woorden in belangrijke categorieën zoals groenten, dieren, fruit enz. 6) Word-games - We hebben veel woordspelletjes opgenomen die onze gebruikers helpen om hun taalonderwijs te verbeteren. १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज स�िएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थ ात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्व कालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल �ाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ ह ाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको ो ो ो ो ो 309;डियो उच्चारण (Uitspraak) अफलाइनः Woordenboek प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरन;ेट नचाहिने खोज्नेः सजिलै Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्&2342; द द द द द द द 嬞ोज्न सकिने