Hamro Nepali Keyboard 5.1.13

Licentie: Gratis ‎Bestandsgrootte: 12.58 MB
‎Gebruikersbeoordeling: 3.5/5 - ‎23 ‎Stemmen

Hamro Keyboard is een Nepalees toetsenbord voor ons allemaal die houden van Nepalese taal. U dit toetsenbord gebruiken om Nepalese tekst in elke app te schrijven. U hoeft niet te kopiëren en plakken. Met Hamro Nepali Keyboard kun je Nepalees rechtstreeks naar elke app typen. We ondersteunen drie toetsenbordindelingen, Unicode Transliteration, MPP-gebaseerde Romanized lay-out en traditionele lay-out. We hebben ook Emoji-ondersteuning, stickers, thema's en numeriek toetsenblok toegevoegd met de nieuwste update. Typ nu in het Nepalees en help je vrienden om nepalees in te typen. Laten we nepalese taal promoten door in het Nepalees te typen. --- के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप , स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा , हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकि न्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा ल�्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टा इप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।

Programmadetails